२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

वडा स्तरिय परियोजना अभिमुखिकरण कार्यक्रम गर्दै लुनिभा डडेल्धुरा

दिपकराज भट्ट[डडेल्धुरा] – लुनिभा बालसरोकार डडेल्धुराले अहिले डडेलधुराका दुई पालिकामा काम गर्दैछ । डडेल्धुराको भागेश्वर र नवदुर्गा पालिका कार्य क्षेत्र बनाएकोछ । शिक्षा क्षेत्रमा गुणस्तर लयाउनुका लागि लुनिभाले काम गर्दै आएकोछ । कार्यक्रमलाई प्रभावकारि बनाउनुका लागि अहिले पालिकाका संञ्चालित वडाहरुमा वडा स्तरिय परियोजना अभिमुखिकरण कार्यक्रम गरिरहेको कार्यालयले जानकारि दिएको छ । परियोजनाले शिक्षा र संरक्षणका साथै समुदायको नेतृत्वका लागि यस लुनिभाले बालबालिकाको अधिकार र गुणस्तरका लागि काम गर्ने कार्यक्रम प्रमुख भुवन विष्टले बताए ।

कार्यक्रमले विद्यालयको शिक्षा क्षेत्रमा सुधार आउनेमा आफु विस्वत रहेको कालिका आ.वि नौगाउका प्रध्यानाध्यापक भुवन राज भट्टले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।