डडेल्धुरा ः चैत्र ५ गते हुने स्ववीयु चुनावका लागि बैतडीकी अम्बिका जोशीको नाम चर्चामा आएकोछ । डिलासैनी गाँउपालिका ७ घर भएकी जोशीले नेविसंघ बाट उमेदवारि दिने बताईन् । जोशी साहित्यमा पनि कलम चलाउदै आएकी छिन् । उनी सेटिगाँउ क्याम्पस बैतडिको सभापति पदका लागि उमेदवारी दिने तयारिमा छिन् । आफुले सधै विद्यार्थीको हकहितका लागि काम गर्ने जोशीको भनाई छ ।



Views: 266


















