डडेल्धुरा ः बाजुरा देखि भारतको कमाउँ गडावल सम्मको दुरि माईल ,किलोमिटरमा मात्र हैन यो दुरि बाध्यता र भोकमा पनि नापिदो रहेछ । दुई छाक खाना र केहि रोटि मात्रै टाढा छ । दुखः र बेदना रहेका नेपालीहरु पेट पाल्नकै लागि रोजगारीका लागि छिमेकी मुलुक भारत जाने गर्दछ । कोहि एक्लै जान्छन भने कोहि स परिवार सहित काम गर्नका लागि भारतका सहर छिर्ने गर्छन् । कहिले घामको धुपमा त कहिले बर्खाको हिलोमा काम पेट पाल्नकै लागि मजदुरी गर्ने नेपालीको व्यथा छ । पिठ्युमा जुटको बोरा बोकेर बजार बजार डुल्छन् नेपालीहरु । कहिले दैनिक ५०० जति कमाई हुन्छ भने कहिले कमाई नै नहुनु नेपाली कामदारहरु बताउछन् । महिलाहरुले भारतीयहरुका घरमा पोछा,झाडो लगाउने ,भाडा धुने गर्छन । देश त नेपाल नै प्यारो लाग्छ तर के गर्ने सरकारले उचित व्यवस्था गर्न नस्कदा आफुहरुले यो काम गरिरहनु पर्ने नेपाली नागरिकहरुको भनाई छ । हरौ हेर्ने कथाको यो भाग



कुमाउँको कथा – कुमाउँको कथा | Kumaon ko Katha | Herne Katha EP101 | हेर्ने कथा – YouTube


















