२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

स्ववियु चुनावमा दुई अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने

स्ववियु निर्वाचनमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तकारी र बहुमत निकट अखिल (क्रान्तिकारी) ले संयुक्त प्यानल बनाएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।

आइरवार दुवै अखिल क्रान्तिकारी को सयुक्त बैठक बसेर दुवै बिध्यार्थी संगठले सयुक्त रूपमा स्ववियु निर्वाचनमा भागलिने निर्णय गरेका हुन । दुवै अखिल क्रान्तिकारीको सयुक्त बैठक बसेर स्ववियु निर्वाचनमा भागलिने निर्णय गरेको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले जानकारी दिनुभयो । बिरोधी संसदवाद बिरोधी अन्य बिध्यार्थी संगठन संग समेत सहकार्य गरेर स्ववियु निर्वाचनमा जान सक्ने बताएका छन ।

यस्तो छ सयुक्त प्रेस विज्ञप्ती

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।