२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

राप्रपा उपाध्यक्षमा पौडेल मनोनीत

काठमाडौँ, ४ फागुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम बिहीबार केन्द्रीय कार्यसम्पादन समितिका सदस्य पौडेललाई उपाध्यक्ष पदमा मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

पौडेलसहित राप्रपामा उपाध्यक्षको संख्या ८ पुगेको छ । राप्रपामा बुद्धिमान तामाङ वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष रवीन्द्र मिश्र, रोशन कार्की, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, मुकुन्द श्याम गिरी र हेमजङ गुरुङ छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।