२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कृष्णपुर नगरपालिकाको नगरस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कञ्चनपुर- कृष्णपुर नगरपालिकाको नगरस्तरिय १३ औं राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता सुरु भएको छ । बुधबार कृष्णपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे ।

नगरपालिका नगर प्रमूख हेमराज ओझाको सभापतित्वमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।  प्रतियोगिता कृष्णपुर नगरपालिका भित्र रहेका १३ वडा सामुदायीक विद्यालयहरु र १० वटा संस्थागत विद्यालयहरु गरी २३ वटा विद्यालयहरु सहभागी भएका छन् ।

उक्त रनिङ् सिल्ड प्रतियोगिता कृष्णपुर नगरपालिका ४ मा स्थित कृष्ण माध्यमिक विद्यालय को प्राङ्गण मा सञ्चालन भइरहेको छ ।

प्रतियोगिता यहि माघ २७ गते सम्म संचालन हुने भएको छ । यस्तै प्रतियोगितामा विजेता, उप विजेता,लगायत उत्कृष्ट खेलाडीहरुलाई रजत, कास्य, स्वर्ण पदक, मेडल, शिल्ड प्रदान गरिने भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।