२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी संसद्लाई

काठमाण्डौ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना जानकारी गराउनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त भएको पत्रबारे सदनलाई जानकारी गराउनुभएको हो ।

बैठकमा सभामुख घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री प्रचण्डलाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउनुभयो । उहाँले चितवन क्षेत्र नम्बर २ को सांसद पद रिक्त भएको व्यहोरा बैठकमा जानकारी गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक यही माघ २२ गते आइतवार दिउँसो १ बजे बस्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।