डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुराको नवदुर्गा गाँउपालिकामा आँखा उपचार केनद्र स्थापना हुने भएकोछ । च्यारिटि हेल्थ फउन्डेसन र नवदुर्गाको साझेदारीमा आखाँ उपचार केन्द्र हुने सहमती भएकोछ । उपचार केन्द्र नवदुर्गा २ मणिलेकमा हुनेछ । अब यँहाका नागरिकले सस्तो र भरपर्दो सेवा गाँउमै पाउनेछन् ।
यस्तो छ सम्झौता पत्र ः




Views: 276

























