डडेल्धुरा ः डेल्धुरा प्रदेशसभा १ मा २६९० गणना मत गणना हुँदा गठबन्धनका उमेदवार खगराज भट्ट नेकपा (माओवादी केन्द्र) –१,३२५ मत ल्याउदा पठानसिंह बोहरा (नेकपा एमाले)–९४२ ,महेशसिंह धामी (स्वतन्त्र) १६७ , पदमराज जोशी (राप्रपा) ७६ , धनबहादुर बोहरा (स्वतन्त्र) –१८ मत प्राप्त गरेका छन् ।
बदर संख्या १६२ रहेको छ ।



Views: 192

























