२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

रवि लामिछाने पार्टीको ८ क्षेत्रमा अग्रता

डडेल्धुरा ः ६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ क्षेत्रमा अग्रता लिएको छ । काठमाडौं क्षेत्र नम्बर ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, झापा ४ मा शम्भुप्रसाद ढकाल, रुपन्देही २ मा गणेश पौडेल, कास्की २ मा माधवप्रसाद कँडेल, कास्की ३ मा योगराज पौडेल, काठमाडौं २ मा सोविता गौतम र ललितपुर ३ मा तोसीमा कार्कीले अग्रता लिएका छन् । सो दलका सभापति समेत रहेका रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा तेस्रो स्थानमा रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।