डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुराको गान्यापधुरा गाँउपालिका २ को प्रशासकिय भवन आज (शनिवार) एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । पालिका अध्यक्ष ईन्द्र बहादुर कार्तिको प्रमुख आथित्यमा भवन उद्धघाटन गरिएको हो । कार्यक्रममा पालिकाका जनप्रतिनिधि , कर्मचारि र स्थानीयहरुको सहभागिता रहेको थियो ।



Views: 353


















