डडेल्धुरा (दिपक राज भट्ट)— डडेल्धुराको गन्यापधुरा गााउँपालिकामा आज खानेपानी सरसफाई तथा स्वच्छता सुदृढीकरण समिक्षा गोष्टी सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अथितिमा पालिका अध्यक्ष इन्द्र कार्कि , अथितिमा पालिका उपाध्यक्ष, पत्रकार लगायतको सहभागिता रहेको थियो । यो कार्यक्रम सुदुर पश्चिमका चार पालिकामा लागु रहेको छ । यस कार्यक्रमले खानेपानी स्वच्छता सम्बन्धि कार्य गर्नेछ । कार्यक्रमले खानेपानी स्वच्छता सम्बन्धि प्रोफाईल तयार पार्ने र पालिकालाई खानेपानीमा स्वच्छता कायम गरि पुर्ण स्वच्छता घोषणा गर्ने लक्ष्य राखेको छ ।




Views: 190

























