२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

सरस्वती मा.वि. लाकम अध्यक्षको जिम्मेवारि वडा अध्यक्ष चटौत लाई

डडेल्धुरा ( देवकि कुमारि भट्ट) ः डडेल्धुराको भागेश्वर गाँउपालिका केन्द्रमा रहेको सरस्वती मा.वि. लाकम बगरकोटको विद्यालय व्यवस्थापनको जिम्मेवारिमा वडा नंम्बर ४ का अध्यक्ष वसन्त राज चटौतले सम्माल्ने भएका छन् । आज बसेको आम भेलाले चटौतलाई सर्वसम्मत चयन गरेको हो । आम भेलामा २०० जना अभिभावकहरु सहभागिता रहेको थियो । विद्यालयले हाल कक्षा १२ सम्मको अध्यापन गराउदै आएको छ । विद्यालयमा लेखा, स्वास्थ्य, नेपाली ,अङग्रेजी बिषय संञ्चालनमा रहेका छन् ।
विद्यालयमा विद्यार्थीहरु ४ घण्टा पैदल हिलेर आउने र उनीहरुको समय आवतजावतमै लाग्ने सम्स्या रहेकाले छात्रवासको आवश्यकता रहेको विद्यार्थीहरुको गुनासो रहेको छ भने , विद्यालयको खेलमैदान अपुरै रहेको छ । यसका निजम्ती सम्खबन्धित निकायले ध्यान दिनु जरुरि रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।