२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

‘उज्यालो भागेश्वर’ व्याङग्यात्मक बन्दै , ५ बर्ष देखि उज्यालो पर्खर्दै भागेश्वरका नागरिक

नमुना वन्यो बिधुत पोलमा खर । स्थानीय जल विद्युत बषौ देखि बन्द , स्थानीय ५ बर्ष देखि उज्यालो भागेश्वरको पर्खाईमा
डडेल्धुरा ः स्थानीय तहको संरचना आएपछि भागेश्वर गाँउापलिकाको अध्यक्षमा कौशिला भट्ट निवार्चित भईन । आफु निवार्चित भए लगत्तै उनले पहिलो बर्वमा उज्यालो भागेश्वरको योजना निर्माण गरिन अतर यो योजना ६ बर्ष हुनै लाग्दा समेत पुरा हुन सकेको छैन् ।
ठेकेदारको चरम लापरवालिे गर्दा काम लम्बीएको छ । जनता अन्धकारमा बस्नु बाध्य छन् ।
उज्यालो भागेश्वर कार्यक्रमले सार्थकता नपाएको देखिएको छ ।
गाउँपालिकाको वडा.न ५ सिराडमा गाडिएको बिधुत पोलमा घास थुपारीएको फोटो सामाजिक संजालमा सार्वजनिक भए पछि प्रष्ट उज्यालो भागेश्वर कार्यक्रम कति प्रभावकारी छ भन्ने देख्न सकिन्छ ।
२०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित अध्यक्ष कौशिला कुमारी भट्टले आफ्नो कार्यकालको ५ वर्षमा भागेश्वर गाउँपालिकाका ५ वटै वडाका दुर दराजका वस्तीमा बिधुत विस्तार गरि उज्यालो भागेश्वर बनाउने निति तथा कार्यक्रम र वजेट पारित गरेको भएृ पनि कार्यक्रम प्रभावकारी भएन ।
प्रकृया लम्बीयो, ठेक्का सम्झौता र ठेकेदारको लापरवाहीले आफ्नो कार्यकालमा उज्यालो भागेश्वर कार्यक्रम सम्पन्न गर्न नसकेको पछुतो भट्टले गरिन ।
नव निर्वाचित अध्यक्ष हेमराज चटौतको नेतृत्वको कार्यपालिकाले उक्त कार्यलाई दिनु पर्नेमा उनको तर्क भट्टको छ ।
पालिकाको वडा ५ वटै वडाका अधिकान्स वस्तीमा नागरिकहरु अझै सोलार टुक्कीको उज्यालोमा बस्न बाध्य छन केह िबर्ष अगाडि चुल्लमा स्थानीय विजुली उत्पादन हुने गरेता पनि विगत ९ बर्ष देखि बन्द भएको छ । चुल्ल, सिराड, उडी का जनता उजयालो भागेश्वरका नाममा अन्धकारमा बस्नु बाध्य बनेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।