२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

डडेल्धुरामा माओवादी केन्द्र सिङ्गल लड्न पनि तयार छ अध्यक्ष भट्ट

डडेल्धुरा ः नेकपा (माओवादी केन्द्र) डडेल्धुराका अध्यक्ष उपेशप्रसाद भट्ट ‘विकास’ ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको चुनावमा डडेल्धुरामा सिङ्गल लड्न तयार रहेको बताएका छन्। उनले पार्टीभित्र र गठबन्धनका दलबिच आगामी चुनाव बारे छ्लफल भैरहेको छ । केन्द्रको निर्णयपछि जिल्लामा अघि बढ्ने बताए । उनले भने,
‘केन्द्रको निर्णयकोप्रतिक्षामा छौं , अहिले केन्द्रियस्तरमा गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । पार्टीको बिधी बिधानललाई मानेर जिल्ला कमिटी अघि बढ्छ। डडेल्धुरा सिङल लड्न पनि तयार रहेको छ ।’

हिजोमात्रै कांग्रेसले डडेल्धुराले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको छ । शुक्रबार डडेल्धुरा कांग्रेसको कार्यसमिति बैठकले गठबन्धन नगर्ने निर्णय गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।