२०८३ असार २५ बिहीबार
२०८३ असार २५ बिहीबार

डडेल्धुरा गौरा भलिबल २०७९ आज बाट सुरु

डडेल्धुरा ः डडेल्धुरा गौरा भलिबल २०७९ आज बाट सुरु भएको छ । खेल सागै कला र संस्कृतीको जर्गेना, पर्यटन पुर्वाधारमा हाम्रो जोड भन्नेमुल नाराका साथ कार्यक्रम सुरु भएको हो । भागेश्वर गाँउपालिका केन्द्र बगरकोटको सरस्वती मा.वि. मा कार्यक्रम भएको छ । भलिवल कनर्यक्रममा १२ टिम सहभागि रहेका छन् । खबरदारी न्युज साप्ताहिकको ओयोजना र डडेल्धुरा युवा मञ्चको प्रर्बद्धनमा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा डडेल्धुराका सातै पमलिकाका पर्यटकिय क्षेत्रको व्यानर समेत प्रर्दसनी गरिएको छ ।
कार्यक्रमको औपचारिक उद्धघाटना प्रमुख अथिति जिल्ला समन्व्य समितिका सभापति गगन सिंह भणडारि थिए भने विशिष्ट अथितीमा अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेश भट्ट (विकास) ,सभापतिका खबरदारी https://khabardarinews.com/17432 सम्पादक दिपक राज भट्ट रहेका थिए । कार्यक्रममा सुरक्षा निकाय , सामुदायिक वनका अध्यक्षहरु, पालिकाका कर्मचारि वडा अध्यक्षहरु ,पत्रकार, कर्मचारी,खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
आज पहिलो दिन ५ खेल समापन भएका छन् । आज महिला र पुरुष तर्फको म्युजिकल चेयर पनि सम्पन्न भएको छ ।
धोलि बिहान ८ बजे बाट बाँकि खेलहरु हुने आयोजकले बताएको छ ।

प्रथम पुरुस्कार रु ३००३,द्धतीय रु १५०१५, तृतीय रु ७७७७ सहित सिल्ड र प्रमाणपत्र रहेको छ ।
खेल संगै भोली नृय र डेउडा कार्यक्रम रहनेछ । कार्यक्रममा स्थानीय देखि राष््िटय स्तरका खेलाडीहरुको सहभागिता रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।