दिपक राज भट्ट( अमरगढी) ः डडेल्धुरामा आज पहिलो पटक गठन मोवाईल व्यवसायी संघ गठन भएको छ । जिल्लामा मोवाईको दररेट सबै पसलमा एकैनाथसको कायम गर्ने लगायतका उद्धघेश्यका साथ संघ गठन गरिएको हो ।
आज बसेको बैठकले अध्यक्षमा तिर्थ बहादुर भणरि, उपाध्यक्षमा दिपक सिंह , महासचिवमा धर्मदेव पाण्डेय,कोषध्यक्ष्यमा तिर्थ राज भट्ट,सचिवमा हरिष रावल, संयोजकमा महेश कठायत र सदस्यमा ९ जना लाई चयन गरेको छ ।
यस्तो छ पुर्ण समिती ः




Views: 209

























