जनक महरा (कृष्णपुर) — कञ्चनपुरमा रहेको कृष्णपुर नगरपालकाको वडा नंम्बर २ का अध्यक्ष अजुर्नन साउले खेडाडिहरुलाई पा्रत्साअन गर्नेका लागि फिल्मै गएर खेल समग्री हस्तान्तरण गरेका छन् ।
साउद खबदारी संगको संम्वादमा भन्छन् हामीले खेलाडिहरुको आवश्यकतमा लाई वडा बाट सकिने जति सहयोग गर्नका लागि खेल समग्री आवश्यकताको आवेदन खुला गरेका थियौ जसमा १५ क्लबहरुको निवेदन परेको थियो सोहि अनुरुप हामीले आज बाट फिल्डमै गएर खेल सामग्री दिन लागेका छौ । यसका साथै हामीले वडामा यसै बर्ष भित्र विभिन्न खेल विधाका कार्यक्रमहरु गर्ने योजना बनाएका छौ ।
यसरि खेलाडीहरु लाई सामग्री दिदा आफुहरुको खेल्ने क्षमतामा बृद्धि हुनेमा आफु विश्वस्त रहेको खेलाडि आदित्य महाराले बताए । वडाले हाल क्रिकेट,भलिवल,फुटवल,व्याडमेन्ट र करातेका सामग्री दिन लागेको छ ।
अध्यक्ष साउद माओवादी केन्द्र बाट विजयी जनप्रतिनिधि हुन ।




























