२०८३ मंसिर ११ बिहीबार
२०८३ मंसिर ११ बिहीबार

आलितालमा एक युवक मृत फेला

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा एक युवक मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। आलिताल– ४ घरेलुका तुलाराम मडैका २२ वर्षीय छोरा शेरबहादुर मडैको झुण्डिएको अवस्थामा शव फेला परेको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए।
अहिले इलाका प्रहरी कार्यालय जोगबुढाबाट इन्स्पेक्टरको टोली आएर शवको स्थलगत अनुसन्धान भइरहेको उनले बताए। मृतक मडैका डेढ वर्षका छोरा र श्रीमती छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।