२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

कैलालीमा सिल प्याक पानी बोतलमा माकुरो भेटिएपछि…

कैलाली: कैलालीमा बजारमा पाइने पानी बोतलमा माकुरो फेला परेको छ। टीकापुरकाे एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलमा माकुरो भेटिएको हो।
विभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक संजय भण्डारीले जानकारी दिएका छन्। उक्त पानी आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्ट्रिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको छ।
मेडिकल सञ्चालक भण्डारीले उपभोक्ता हित संरक्षण मञ्चलाई हस्तान्तरण गरेको उक्त पानीको गुणस्तर जाँच र आवश्यक कारबाहीका लागि इलाका प्रशासन कार्यालय टीकापुरमार्फत जिल्ला प्रशासन कार्यालय धनगढी पठाइएको बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।