२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

शुन्य समर्थन, म एक्लै लड्छु : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओन्टारियोसँगको अभ्यास खेलपनि कसैको समर्थन नभएको ट्वीट गरेका छन् । आईसीसी विश्वक लिग टू अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालली टोलीले शुक्रबार राति त्यहाँको लोकल क्लबसँग अभ्यास खेल खेल्दैछ ।
विश्वकप लिग टू को तयारीमा रहेको समयमा सन्दीपले शनिबार बिहान ट्वीट गर्दै आफूलाई शुन्य समर्थन भएको बताएका छन् । त्यसैले आफू यो लडाई एक्लै लड्ने बताएका छन् ।

‘शुन्य समर्थन, चिन्ता छैन, तिमीले यो लडाई एक्लै लड्नु पर्छ’, सन्दीपले ट्वीटमा लेखिएको छ । अन्य समयमा व्यक्तिगत कारण भए पनि सिरिजको समयमा कप्तानको यस्तो ट्विट आउनुले टिम भित्र सन्दीपलाई सहयोग नभएको बुझ्न सकिन्छ ।
नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्दैछ । त्यसपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्ने छ । स्कटल्यान र नामिवियासँग नेपालले त्रिकोणात्मक सिरिज खेल्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।