२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

पोखराका मेयर आचार्यले सारेका फूल चोरी

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले भव्य कार्यक्रम गरेर पदस्थापन अघि फूलका बिरुवा सारे । पोखरालाई फूलैफूलको सहर बनाउने उद्घोषसहित सारिएका बिरुवा २ दिन नबित्दै गायब भएका छन् ।
मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङसहित वडाध्यक्ष र सदस्यहरूले पोखराको जिरो देखि हल्लनचोक सडकमा बनाइएको डिभाइडरमा फूल रोपेका थिए । ती फूलका बिरुवा शनिबार राती चोरी भएको हो । मेयर आचार्यले सारेका सहित १० वटा बिरुवा चोरी भएको स्थानीयले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।