२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

कुन देशको राजदूतमा को सिफारिस ? [२० नाम]

काठमाडौँ — मन्त्रिपरिषद्को बिहीबारको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले चीनका लागि विष्णुपुकार श्रेष्ठलाई नियुक्ति सिफारिस गरेको छ । राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

यी हुन् राजनीतिक नियुक्ति पाएका १२ जना :

विष्णुपुकार श्रेष्ठ, चीन

दानबहादुर तामाङ, दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल, स्पेन

बासुदेव मिश्र, श्रीलंका

मिलन तुलाधर, रसिया

कैलाश पोखरेल, अस्ट्रेलिया

डिल्लीराज पौडेल, मलेसिया

शान्ता रिजाल, इजराइल

जेपी प्याकुरेल, दक्षिण कोरिया

प्राडा रामसुरज राय यादव, डेनमार्क

नवराज सुवेदी, साउदी अरब

परराष्ट्र मन्त्रालयका उच्च तहका ८ कर्मचारीलाई पनि राजदूतमा नियुक्ति सिफारिस गरिएको छ । को‚ कुन देशका लागि सिफारिस भएका हुन् भन्ने जानकारी प्राप्त नभए पनि सिफारिस हुने अधिकारीहरू निम्नानुसार रहेका छन् :

नरेश विक्रम ढकाल

घनश्याम भण्डारी

हरिशचन्द्र घिमिरे

डोरनाथ अर्याल

सुशीलकुमार लम्साल

भरतकुमार रेग्मी

निर्मलराज काफ्ले

दुर्गाबहादुर सुवेदी

तिर्थराज वाग्ले

सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।