२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

महिला पत्रकारहरुको सुदूरपश्चिम स्तरिय भेला डडेल्धुरामा

डडेल्धुरा — सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा रहेका सक्रिय महिलाहरुको भेला डडेल्धुरामा आयोजना गरिने भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको आयोजनामा मंगलबार डडेल्धुरा सदरमुकाममा महिला पत्रकारहरुको भेला आयोजना गरिने भएको हो ।

भेलामा नौ वटै जिल्लाका महिला पत्रकारहरु सहभागी हुने छन । महिला पत्रकारहरुको क्षमता विकासका लागी भेलाको आयोजना गरिएको जनाईएको छ । भेलामा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन, सञ्चार मन्त्रि पूर्णा जोशी प्रमुख अतिथि रहने अध्यक्ष योगेश रावलले बताए ।

भेलामा सुदूरपश्चिमका अग्रज पत्रकार एवं महिला पत्रकारहरुले पत्रकारिता क्षेत्र लगायत क्षमता विकासका लागी प्रश्तुतीहरु राख्ने जनाईएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।