२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

एमसीसीको बिरोधमा प्रहरीको गोली लागेर डडेल्धुराका हेम राज अवस्थी गम्विर घाइते

डडेल्धुराः काठमाणडौंमा भएको एमसीसीको बिरोधमा प्रहरी गोली चलायो गोली लागेर एक जना गम्विर घाइते भएको छ ।

बिहिबार काठमाणडौंमा भएको एमसीसीको बिरोधमा प्रहरीको‌ गोली लागेर डडेल्धुरा घर भएका हेम राज अवस्थी घाइते भएको नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले जानकारी दिनुभयो ।गोली लागेर गम्विर घाइते भएका अवस्थीको ट्रमा सेन्टरमा उपचार भइरहेको गजुरेलले बताए ।
हाम्रो कालापानी खबर बाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।