२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

हिउँदमा जमेको तालको तस्बिर बन्यो वाइल्डलाइफ फोटो प्रतियोगितामा उत्कृष्ट

क्रिस्टिआनो भेल्ड्रामीनले स्वर्गीय साथीको सम्झनामा खिचेको जमेको तालको तस्बिरले वाइल्डलाइभ फोटोग्राफर अफ द इअर २०२१ को उत्कृष्ट अवार्ड जितेको छ।
इटलीमा खिचिएको सो तस्बिरलाई सर्वसाधारणबाट प्राप्त मतको आधारमा उत्कृष्ट ठहर गरिएको हो। न्याचुरल हिस्ट्री म्युजियम लन्डनले आयोजना गर्ने प्रतियोगितामा ९५ देशबाट ५० हजार तस्बिर सहभागी थिए।
तीमध्ये म्युजियमले छानेका राम्रा २५ तस्बिरलाई अनलाइनमा मत दिन सकिने व्यवस्था गरिएको थियो। क्रिस्टिआनो भेल्ड्रामीनले सन् २०१९ मा खिचेको सान्ता क्रोस तालको तस्बिरले ३१,८०० मत प्राप्त गर्यो। विविसि

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।