२०८३ कार्तिक १ शनिबार
२०८३ कार्तिक १ शनिबार

एमालेको आठौ जिल्ला अधिवेसनमा उप — सचिवमा मल्लको उम्मेदवारि घोषण

डडेल्धुरा — नेपाल कम्युनिष्ट पार्टि (एमाले)को आठौ जिल्ला अधिवेसनमा युवा नेता भरत मल्लको उप— सचिवमा उम्मेदवारि घोषण गरेका छन् ।
मल्ल डडेल्धुरामा सकिृय नेताको रुपमा रहेका छन् ।
उनले २०६१ सालदेखी अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष हुँदै अनेरास्ववियु डडेलधुरा आठौं जिल्ला सम्मेलन बाट जिल्ला अध्यक्ष हाल राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य तथा डडेलधुरा संयोजक पार्टी जिल्ला कमिटी सचिवालय सद्स्य पदमा रहि काम गर्दै आएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।