२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

पश्चिम सेती जनताको लगानी बाट हुने कि कम्पनी मार्फत सम्भावना भने छः उपाध्यक्ष पौडेल

डडेल्धुरा— प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टि सभापति शेर बहादुर देउवाले पछिल्लो पटक सुदुरपश्चिमको बृहत्तर बिकासका लागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिस्व पौडेल नेतृत्वको टोली लाई सुदुरपश्चिममा खटाएका छन।
आज डडेल्धुराको निमार्ण व्यवसायी संघको हलमा गरिएको औपचारिक कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष पौडेलले भने डडेल्धुरा विकासको सम्अभावना भएको जिल्ला हो यहा पर्यटन व्यवसाय निकै फस्टाउने र यहाको पुर्वाधारका कुरा लाई ध्यान दिने हो भने जनताको आर्थिक बृद्धिदर माथि उमकने छ ।
उनेले कार्यक्रममा पश्चिम सेती जनताकै लगानीमा गर्न सकिने वा कम्पनी मार्फत गर्न सकिने यो बिषयमा हाम्रो प्रधानमन्त्री संग छलफल गरिने छ ।
पश्चिम सेति हुने नहुने केहि महिनामै केहि हद सम्म छिनोफनो हुने बुझाई रहेको छ ।

टोलीले सुदुरपश्चिमका बिभिन्न क्षेत्रका आवस्यक योजनाहरुको अध्यन गरिरहेको छ। सुदुरपश्चिम लगाएत देशका ७७ वटै जिल्लामा पुग्ने नेपाली काङग्रसका केन्द्रिय सदस्य नैन सिंह महरले बताए। उनले यो अभियान “ राजनिति लाई जनता संग जोडने र जनता लाई बिकास संग जोडने ” पनि स्पष्ट पार्नुका साथै सुदुरपश्चिमका आवस्यक बिकासका पुर्वाधार हरु निमार्ण गर्न सबैतह र क्षेत्र लाग्नु पर्नेमा जोड दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।