डडेल्धुरा (दिपकराज भट्ट)— डडेल्धुराको दिपज्योती युवा क्लव अमरगढी ५ डडेलधुरा द्वारा आयोजित अजयमेरु गाउपालिका चमडामा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुराले हात पारेको छ । पुरुस्कार ३०३३३, २००००,१०००० क्रमश प्रथम द्धितिय र तृतीय रहेको थियो।



फाईनलमा अजयमेरु रोल्ली हाट संग भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुराले प्रतिसपर्धा गरेको थियो । भगवती ईङ्गलिस बोर्डिङ स्कुल डडेल्धुराको टिम कोचको जिममेवारी भुवन भाटले लिएका थिए ।
खेलमा ८ टिम सहभागि रहेको आयोजकले जानकारि दिएको छ । कार्यक्रम हिजो सुरु भएको थियो भने आज समापान भएको थियो । कार्यक्रमा प्रमुख अतिथि सुदुुरपश्चिम प्रदेशका माननीय गोविन्द राज बोहरा रहेका थिए ।
Views: 225

























