२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

डडेल्धुराको कोेरालमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदै

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–५ कोरालमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दिपावलीको अवसरमा विगतका वर्ष झै यस वर्ष पनि भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो । दुर्गा भगवती युवा क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको क्लवले जनाएको छ ।
कार्तीक १६ गते मंगलबार देखि सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कार ३१ हजार रुपैयाँ नगद सहित ट्रफि, प्रमाण पत्र र मेडल रहेको छ । यस्तै द्धितिय पुरस्कार २१ हजार र तृतिय पुरस्कार ११ हजार रुपैयाँ सहित प्रमाण पत्र र मेडल रहेको क्लवका अध्यक्ष नरेन्द्र भाटले जानकारी दिए । मंगलबार दिउसो १२ बजे औपचारिक रुपमा उद्घाटन गरिने प्रतियोगितामा सहभागी टिमका लागी दर्ता शुल्क दुई हजार पाँच सय तोकिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।