दिपकराज भट्ट(डडेल्धुरा)— डडेल्धुरामा रहेको शिव शिखर बहुउद्धेशीय सहकारी संस्था लिमिटेडले डडेल्धुरामा शाखा विस्तार वि.सं. २०७६ असोज २६ गते बाट गरको हो । डडेल्धुरामा सेवा विस्तार गर्दै आएको मार्ट हाल सम्म बशपार्क देखि २०० मिटर बैतडि रोडमा ग्लोवल बैंक नजिकै बाट सेवा विस्तार गरिरहेको छ भने आगामी बर्ष बाट भने आफ्नै भवन तुफनडाडा बाट सेवा विस्तार गर्ने गार्डेन मार्टका प्रमुख बिकेश राना मगरले बताउनु भयो ।
दशैतिहारमा छुट देखि बृद्ध खातामा भत्ता सम्म सेवा ः
डडेल्धुरामा रहेको शिव शिखर बहुउद्धेशीय सहकारी संस्था लिमिटेडले दशै तिहार लाई मध्यनजर गरि छुटको व्यवस्था गरेको छ भने बृद्ध खाता खोलेका ग्रहाक लाई भत्ता वितरण गरिरहेको छ ।
लुगाकपडामा २५ प्रतिसत ,दैनिक सामग्रिमा २ प्रतिसत ,विधुतिय सामग्रिमा १५ प्रतिसत छुट व्यवस्था रहेको शिव शिखर बहुउद्धेशीय सहकारी संस्था लिमिटेड डडेल्धुराका शाखा प्रमुख डम्बर राज पनेरुले खबरदारी न्युजलाई जानकारि दिनुभयो । मार्टमा सबै प्रकारका सामग्रीहरु सुपत मुल्यमा पाईने पनेरुको भनाई रहेको छ




























