दिपक राज भट्ट(डडेलधुरा) — डडेल्धुरा जिल्ला सदरमुकाममा रहेकेको भागेश्वर मोवाईल ग्यालरिले अत्याधुनिक सेवा सहतिको मोवाई मर्मत प्रयोगशाला खोलेको छ । यो सुदुरपश्चिममै पहिलो भएको संञ्चालक सन्तोश जोशिको भनाई रहेको छ ।
भागेश्वर मोवाईलको यो मर्मत सेनटर बागबजार चारपोल नजिकै रहेको छ । यस मर्मत सेन्टरले सुदुरका सातै जिल्लामा सेवा दिने छ । मर्मत सेन्टरमा मोवाईल,कम्पुटर,ल्यापटप घडि मर्मत गरिने प्राविधिक भैरव उप्रेतिले बताउनु भयो । भागेश्वर मोवाईल ग्यालरिले दशक देखि सेवा दिदै आएको छ ।



Views: 144

























