२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

बिहानै दु:खद खबर: धनगढीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिकाको वडा नम्बर २ का ३० वर्षीय टेकबहादुर बोहराको मोटरसाइल दुर्घटना हुँदा मृत्यु भएको छ ।

६ लेन सडकअन्तर्गत उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा पार्किङ गरी राखेको ना ४ ख ३४२५ नम्बर ट्रकसँग से ४ प ८७३ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले दिनेशखबरलाई बताए।

दुर्घटनामा घाइते भएका बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे उनले बताए। मोटरसाइकल पछाडि सवार गोदावरी नगरपालिका वडा नम्बर २ कै रामबहादुर पाल घाइते छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।