२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

डा.बाबुराम भट्टराई भन्छन् नेपालको बिकास गर्न एमसीसी गर्नुपर्छ !

आज जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क रहेको पनि र्हेको छ एमसीसीको विषय राष्ट्रिय बहस बनिरहेको बेला भट्टराईको यस्तो बतायका हुनु आफ्नो सामाजिक सन्जालम उनले लेखेका छन् ।

यसमा राष्ट्रिय सहमति गरौँ : १. उच्चस्तरीय राजनीतिक/कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौँ; २. चीनसँगका BRI, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ ३.अमेरिकासँग चिठी आदानप्रदान सहित MCC कार्यान्वयन गरौँ !

युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौँ ! बाबुराम को यो लेख पोस्ट भयपछि धेरैले आपती नि जनायका छन राष्ट्रले सक्छ बिदेशी ऋण लिनु हुदैन आफै आत्म सम्पन्न हुनु पर्छ त्यो हाम्रो मुलुकमा भएको छैन यो एम सि सि MCC पनि तेहि हो यस्का ५-६ वटा बुदा जुन हाम्रो देश र जनताको मातहतमा छैनन् ति पुन संसोधित गर्यर पास गर्नु पर्छ यतिकै पास गर्नु हुदैन । यो हाम्रो जस्तो देशको हकमा बिकाशको (सडक र हाइड्रो ) समुहको लागि सहयोग पनि हो ।

सम्सदमा पेश गर्यसी छ्लफल होस हिजो केपि ओलि प्रधानमन्त्री हुँदा नि सम्सदमा पेश गर्यर पास फेल जे हुन्छ गरौंला यसलाई रोक्यर यस्मा राजनिती नगरौ भन्यका थिए सभामुखले पर्चन्दको आदेस अनुसार रोक्नु भयो त्यो गलत थियो ।हिजो केपि ओलिले बिनासल्लाह पास फेल गर्न हुँदैन भन्नु भएको हो बिना सल्लाह पास गर्न पर्छ भन्नु भएको छैन ।

हिजो नेकपा हुँदा पार्टीकै झलनाथ ,भिम रावलको समितिले गर्यको निर्णय अनुसार ती बुदा संसोधित होस अनि पास होस । अब यो नरोकियोस पास फेल जे होस चाडै होस सम्सोधन गर्यर होस यतिकै पास नहोस हिजो को को रास्ट्रबादी र को को अरास्ट्रबादी भय अब तिनिहरुको मुकुन्डो सबै खुल्ने छ जनता सामु हेर्दै जाउ ।यस्मा राजनीति कोहि कतै बाट नहोस् फेरि फेरि । बिदेशी राष्ट्रिय सहयोग र अमेरिकी अरू सहयोग लिन मिल्छ त यो लिन गजबले मिल्छ तर ती बुदा संसोधित गर्यर मात्र यतिकै हुदैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।