अखिल क्रान्तिकारी परशुराम नगर नगर कमिटिले आज परशुराममा राके जुलुस निकालेको छ ।
नगर सचिब तथा जिल्ला सदस्य नरेन्द्र मालको नेतृत्वमा राष्टधाति को बिरोधमा राँके जुलुस गरिएको जिल्ला अध्यक्ष चन्द्र ऐरदले जानकारि दिनभयो ।



जुलुसमा राष्टघाति सम्झौता खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, अमेरिकि साम्राज्यवाद मुर्दावाद,अखिल क्रान्तिकारी जिन्दावाद लगाएतका नारा बाजी गरिएको थियो र आउदा दिनमा यो आन्दोलनलाइ अझ ससक्त पार्ने सचिव मालले बताए।
Views: 182


















