२०८३ मंसिर १४ आईतवार
२०८३ मंसिर १४ आईतवार

डडेल्धुराका ५ वडामा हुन सकेन निर्वाचन

दिपकराज भट्ट(डडेल्धुरा)— डडेलधुरामा आज सातौ जिल्ला अधिबेसेन सुरु भएको थियो । डडेल्धुरामा रहेका ५२ वडा मध्येका ५ वडामा भने निर्वाचन हुनु सकेको छैन् र भोलि शनिबार निर्वाचन हुने सहमति रहेको निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमले जानकारि दिनु भयो ।
यी हुन खनिर्वाचन हुनु नसकेका ५ वडाहरु
नवदुर्गा १,५,गन्यापधुरा २,अमरगढी ८,अजयमेरु ३
डडेलधुरामा दुई गुटमा रहेको काङग्रस पार्टिमा पार्टि सभापति रहेका कर्ण मल्ल गुटले भने निर्वाचन वहिष्कार गरेको छ । आज भएको निर्वाचनमा बढि वडाहरुमा सर्वसम्मत नै चयन भएको बमको भनाई रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।