(डडेल्धुरा)— डडेलधुरामा आज सातौ जिल्ला अधिबेसेन सुरु भएको छ । डडेल्धुरामा रहेका ५२ वडा मध्ये दुई दर्जन वडामा सर्वसम्मत चयन भएको छ ।
जिल्ला प्रहरि कार्यालय डडेल्धुराका प्रमुख महेन्द्र नेपाललका अनुसार हामीले मतदान केन्द्र सुरक्षित रहने गरि सुरक्षाकर्मि परिचालन गरेका छौं । त्यस्तो कुनै झगडा,हिंसा हुने वातावरण नरहेको छ ।
निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमका अनुसार अहिले डडेल्धुराका अधिकासं वडामा मतदान कार्यको उद्घाटन भएको छ भने कुनै बडामा मतदाता नामावली प्रकासन गरिदै छ ।



Views: 180


















