२०८३ असार २४ बुधबार
२०८३ असार २४ बुधबार

देउवाको गृह जिल्लामा सबै भन्दा कान्छा बोहराले गरे पार्टी वडा सभापतिमा उम्मेदवरी घोषणा

डडेल्धुरा— डडेल्धुराको नवदुर्गा गाउपालिका १ कोटेलिमा आसन्न काङग्रसको जिल्ला अधिवेसनमा कान्छा युवा नेता मदन बोहराले वडा सभापतिमा उममेदवारि घोषणा गरेका छन् । पछिल्लो समयमा अधिवेसनमा युवाको आकांक्षा बढिरहेको समयमा सबै भन्दा कान्छा उम्मेदवार मदन बोहराले आफ्नो उम्मेदवारि घोषणा गरेका छन् । समर्ग युवाको पक्षमा आफुले कदम चाल्नुकाक लागि आफु सधै तयार रहने बोहराको भनाई रहेको छ ।
बोहराको उम्मेदबारी किन त ?
१ नेपाली कांग्रेसको विधि,विधान, पद्धति अनुसार कोटेली कांग्रेसको संगठनलाई चुस्त दुरुस्त राख्न।
२ निकट भविष्यमा आउन लागेको स्थानिय आम निर्वाचनमा पार्टीले तय गरेको सम्पूर्ण उमेदवारहरुलाई विजय गराउने र गुमाएको साख पुनस् प्राप्त गर्ने।
३ कोटेली कांग्रेसको संगठनमा बुढापाकाहरुलाई सम्मान र युवा पुस्तालाई अवसर र जिम्मेवारी दिन सक्ने सङ्गठन निर्माण गर्ने।
४ कोटेली कांग्रेसको संगठनलाई गुट, उपगुट, नातावाद, कृपावादको कुरुतीबाट टाढा राखी भव्य,सब्य र गुट रहित संगठन निर्माण गर्ने।
५ कोटेली कांग्रेसका क्रियाशील सदस्यहरूलाई सङ्गठन प्रति अध्ययनशील बनाउन कोटेलीमा नेपाली कांग्रेसको अध्ययन केन्द्र स्थापना गर्ने प्रयास गर्नेछु ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।