कंचनपुरको शुक्लाफाटा नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय झलारीले बृक्षारोपण गरेको छ ।
ईलाका प्रहरी कार्यालयले “रास्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान”सहित कार्यक्रम सप्पन्न गरेको हो ।
ईलाका प्रहरी कार्यालयले कार्यालय परिसरमा विभिन्न फलफूल तथा अन्य बोटबिरुवाहरु रोपेका हुन । 





Views: 243


















