२०८३ भाद्र १२ शुक्रबार
२०८३ भाद्र १२ शुक्रबार

गायक भरत थापाकाे ‘न सुवा पट्टिन्छै’ देउडा गित सार्वजनिक

सर्जक तथा गायक भरत थापाकाे ‘न सुवा पट्टिन्छै’ बाेलकाे माैलिक देउडा गित सार्वजनिक भएको छ । बिहिबार म्युजिक टिभि नेपाल युटुब च्यानल मार्फत गित सार्वजनिक गरिएको हाे ।

गायक थापा र गायिका कल्पना बिसि काे अावाज रहेकाे साे गितमा सर्जक हर्क बिवश खनालको शब्द तथा गायक थापाको संगीत रहेको छ ।

रमेश बिजुली बिसिको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनय पनि निर्देशक स्वयम् विसिले नै गरेका छन भने उनलाई मोडल झरना बोहराले साथ दिएकी छिन । उक्त गितमा ठट्यौली गर्दै युवा युवति बिचकाे माया प्रेमकाे चर्चा गरिएकाे छ ।

म्युजिक भिडियोलाई पिआर जोशिले छायांकन तथा सम्पादन गरेका हुन ।
विगतका देउडा गितहरू जस्तै याे गितपनि दर्शकहरूकाे राेजाईमा पर्न सफल हुनेछ भन्ने आशा गरिएको छ । पश्चिमेली भाषा कला सँस्कृति उजागर गर्ने उदेश्यले प्रस्तुत गरिएको सो गितकाे भिडियाे कैलालीका बिभिन्न रमणिय स्थानहरूमा छायांकन गरिएको छ । भिडियो हेर्नुस ।।।https://youtu.be/qBtdfguHVlU

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।