धनगढी,१३ भदौ । नेपाल विद्यार्थी संघ सिटिइभिटि सुदूरपश्चिमको अध्यक्षमा बिष्णु बयाल चयन भएका छन् । नेपाल विद्यार्थी संघ सिटिइभिटि केन्द्रिय समन्वय समितिले बिधान अनुसार क्षमता, संघर्ष र समग्र संगठन प्रतिको योगदानको उच्च मुल्यांकन गर्दै बयाललाई प्रदेशको जिम्मेवारी दिईएका हो ।



नेविसंघ सिटिइभिटि सुदूरपश्चिमको जिम्मेबारी पाएलगत्तै सम्पुर्ण विद्यार्थीको हकहितका लागि आफु सधै अघि बढेर आफ्नो जिम्मेवारी बहन गर्ने बताए ।
Views: 174

























