२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

कञ्चनपुर घर भएका ट्राफिक असई टेरको चेकिङको क्रममा मोटरसाइलले ठक्कर दिदाँ ज्यान गयो

कैलाली — कञ्चनपुर घर भएका ट्राफिक असई टेरको चेकिङको क्रममा मोटरसाइलले ठक्कर दिदाँ ज्यान गयो ।
कञ्चनपुर घर भएका ट्राफिक प्रहरी सहायक निरीक्षक असई मानसिंह टेरको सवारी दुर्घटनामा ज्यान गएको छ ।सवारी चेकिङको क्रममा मोटरसाइलले ठक्कर दिएर घाइते भएका टेर उपचारको क्रममा ज्यान गएको हो।

कंचनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल घर भएका ४७ वर्षीय असई मानसिंह टेर यही भदौ ८ गते दुर्घटनामा घाइते भएका थिए। रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टा स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टमा कार्यरत उनि सवारी चेकिङको क्रममा लु६२प ९९०६ नम्बरको मोटरसाइलले ठक्कर दिएर घाइते भएका थिए ।
ठक्करपछि घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।