२०८३ असार २२ सोमबार
२०८३ असार २२ सोमबार

भागेश्वर गाँउपालिका जुट्यो स्थानिय पाठ्क्रम निमार्णमा

दिपकराज भट्ट(डडेल्धुरा)— डडेल्धुराको भागेश्वर गाँउपालिकाले स्थानिय पाठ्क्रम निमार्ण गर्ने भएको छ । सात स्थानिय तह रहेको डडेल्धुरामा अजयमेरु गाँउपालिकाले भने स्थानिय पाठ्क्रम निमार्ण गरिसकेको छ। स्थानिय पाठ्क्रममा हाम्रो भुगोल र वातावरण,हाम्रो कृषि प्रणाली र आर्थिक किृयाकलाप ,हाम्रो संस्कृति र सभ्यता,स्थानिय सरकार र ख्याति प्राप्त व्यक्तित्व ,ऐतिहासिक सास्कृति धार्मिक र पर्यटकिय स्थलहरु ,स्थानिय पेशा व्यवसाय र प्रविधि र प्राकृतिक स्रोत हरित विद्यालय तथा बिगत व्यवस्थापन समावेश गरिने भागेश्वर गाँउपालिकाका शिक्षा शाखा प्रमुख लाल बहादुर सेटिले बताउनु भयो । पाठ्क्रम कक्षा १ देखि ५ सम्मका लागि निमार्ण गरिने छ ।
स्थानिय पाठ्क्रम निमार्णका लागि कार्यदल र मस्यौदा समिति २०७७ गठन गरि पाठ्यपुस्तक निमार्ण गरिने गरिने छ समितिको संयोजकमा राम बहादुर शाहि, सदस्यहरुमा लादल बहादुर सेटि,राजेन्द्र बहादुर पाण्डेय,ज्ञानेन्द्र भाट,मिन बहादुर खड्का,कर्ण बहादुर मडै,वसन्ती भट्ट रहेका छन् भने मस्यौदा समितिमा नरोत्म जोशी ,नरेश सिंह के.सि.,तिर्थराज पन्त,जगदिश चटौत,डम्बर सिंह बोहरा,वसन्ती भट्ट रहेका छन्। स्थानिय पाठ्यक्रम द्धारा विद्यार्थिहरु लाई स्थानिय विषयवस्तुको बमारेमा जानकारि दिने र कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने सदस्य वसन्ती भट्टको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।