२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

पुरानै नाम व्यवस्थापन र भवन नयाँ

काठमाडौँ —
विद्यार्थी तथा अभुभावाकहरुको मन मुटुमा बस्न सफल रिचमण्ड कलेजेले कलाकी चोकमा रहेको ट्राफिक कार्यालय संगै, आफ्नो नयाँ भवन बाट नयाँ व्यस्थापनका साथ आफ्नो सेवा प्राम्भ गरेको छ। विगत लामो समय देखि शैक्षिक गुणस्तरमा नाम कमाउन सफल यस कलेजले छोटो समय मै विद्यार्थी तथा अभीभावाकहरुको मन जित्न सफल भएको स्रोतले जनाएको छ।

मानविकी तथा व्यवस्थापन संकाय बाट आफ्नो सेवा प्राम्भ कलेजले अब तहमा कानुन तथा विज्ञान संकायको पनि सेवा प्रारम्भ गरेको छ। दक्ष तथा अनुभवी शिक्षकहरु रहेको यस कलेजले शैद्वान्तिक शिक्षण प्रणाली भन्दा व्यावहारिक र जीवनोपयोगी शिक्षाम आधारित रहेको दिएको क्याम्पस प्रमुख दीपकबाबु निरौलाले जनाएका छ्न।

५० हजार स्वास्थ्य विमा सहित उत्कृष्ट विध्यार्थिहरुलाई विभिन्न गैरसरकारी संस्थाहरुमा जागिरको व्यवस्था र विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा इन्टर्न तथा जागिरको ब्यबस्था गरिने क्याम्पस प्रमुख निरौलाले जनाएका छन्।

विभिन्न गैरसरकारी तथा सरकारी संस्थाहरु सँगको सहकार्यमा विध्यार्थिहरुलाई विभिन्न तथाका क्षात्रवृत्तिको समेत व्यवस्था रहेको क्याम्पस प्रशाशनले जनाएको छ। ूहामीले विध्यार्थी तथा अभिभावकहरुको इच्छा र समयको मागलाई सम्बोधन गर्दै कानुन तथा विज्ञान विषयको पनि अध्यापन कार्य प्रारम्भ गरेको छौ। ू निरौलाले हाम्रा सम्पादकलाई जनाएका छन्। विद्यार्थी तथा अभुभावाकहरु ज्यूहरुलाई सिघ्र आफ्नो सिट सुरक्षित कलेजले अनुरोध गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।