कञ्चनपुर,२३ साउन । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका १२ ओदालीस्थित महाकाली नदी किनार (बगर) मा ३० वर्षीय एक पुरुषको शव फेला परेको हो।मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरीले जनाएको छ।



Views: 173

























