२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

ओलीको पक्षमा रहेका सुदूरपश्चिमका १० जना सांसदले उनको साथ छोडे

नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्माको ओलीको पक्षमा रहेका सुदूरपश्चिमका १० जना सांसदले उनको साथ छोडेका छन् । सर्बोच्चको फैसला आउनु अघि नै उनीहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको साथ छोडेका हुन् ।

यसअघि सुदूरपश्चिमका १८ जना प्रतिनिधि सभा सदस्य मध्ये १४ जना ओलीको पक्षमा थिए । अब चार जना सांसद मात्र ओलीको साथमा रहेको एमालेका एक नेता तथा प्रतिनिधि सभा सदस्यले बताए । यतिबेला बैतडीका दामोदर भण्डारी, बझाङकी आशा बिक, कैलालीका नारदमुनी राना र कञ्चनपुरकी निरुदेवी पाल मात्र ओलीको पक्षमा रहेको ती नेताले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।