काठमाडौं: नेकपा एमालेको ओली समर्थन नेता महेश बस्नेतले माओवादी अब गुगलमा पनि नभेटिने ठोकुवा गरेका छन्।



सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि सोमबार एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको विरोध सभामा बोल्दै उनले अब माओवादी गुगलमा पनि नभेटिने ठोकुवा गरे।
उनले भने, ‘माओवादी अब गुगलमा भेटिँदैन।’
Views: 159

























