२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

पुर्व मन्त्री एनपी साँउदले दिए देउवालाई बधाई

काठमाडौं,२८ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री एनपी साँउदले सर्वोच्चको फैसलापछि पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । आज सामाजिक सञ्जाल मार्फत नेता साँउदले सर्वोच्चको फैसलाले शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको बताउँदै पार्टी सभापति देउवालाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापित शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।यसले नेपाली जनताको अदालत प्रतिको सम्मानमा थप अभिवृद्धि भएको छ। पार्टी सभापति शेरबहादुर देउबामा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु !’ आज संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।