२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ को भित्री सडकमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ट्याक्टर चालक ३५ वर्षीय अनिष कठरियाको मृत्यु भएको हो।

से १ त ३४३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।