२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

चुरे गाउँपालिकाका बाढीपहिरो पिडित लाई २५० थान झुल र औषधी बितरण

कैलाली – चुरे गाउँपालिकाका बाढीपहिरो पिडित लाई २५० थान झुल र बिभिन्न रोगका औषधी बितरण गरिएको छ । निबर्तमान उधोगमन्त्री लेखराज भट्टको सहयोगमा हाम्रो सहयात्रा अभियानले उक्त सामाग्री त्यँहा पुर्याएको हो ।

उनिहरुलाई निबर्तमान मन्त्री भट्टका स्वकिय सचिब हितेश ओझाले हस्तान्तरण गरेका हुन । गत साउन १७ गते घरछेउमा पहिरो गएपछि विस्थापित परिवारको अझै  पुनर्स्थापना हुन सकेको छैन । अहिले उनिहरु  कैलालीको गौरीगंगा नगरपालीकामा रहेको पसुपति सामुदायिक बनमा बस्दै आएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।